काठमाडौं । बिहीबार सेयर बजारका ३३.८३ अङ्कले ओरालो लागेको छ । नेप्से आज ओरालो लागेसँगै २८३३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि घटेको छ