काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सुरुमा अग्रता बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र दोस्रो स्थानमा छन्