काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशकालागी राजदुत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी हुन्।