Logo
Logo

दृष्टि संवाददाता


महान्यायाधिवक्ता कार्यालयका उपसचिवद्वारा संसद् सचिवालयका सवारी चालकमाथी कुटपिट

दृष्टि संवाददाता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद् सचिवालयका ड्राइभर हरिराम रुपाखेतीलाई कुटेका छन् । सामान्य भनाभनमा आइतबार श्रेष्ठले ड्राइभर रुपाखेतीमाथि हातपात गरेका हुन् ।

विस्तृत पढ्नुहोस