विराटनगर । सरकारी छाप, दस्तखतलगायतका कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि प्रदेश १ का नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्