काठमाडौं । शपथ ग्रहण गरेको १३ दिन पनि पुग्न नपाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह मन्त्री निवासबाट बाहिरिन बाध्य भएका छन्