एजेन्सी । पपुवा न्युगिनीमा हिजो आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी सात व्यक्तिको मृत्यु भएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको