काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज(शनिबार) बस्दै छ । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्न लागेकाे हाे ।