काठमाडौं । अधिवक्ता सुनीलरन्जन सिंह राष्ट्रपतिको कदमविरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका छन् । संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सिंहले