काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने भएका छन् । आफूविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदन सभामुखलाई बुझाएको र प्रतिनिधिसभाको कार्यकाल सकिएको