गुल्मी । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न भने पनि गुल्मीको एक गाउँपालिकामा भने नेकपा माओवादी र नेकपा एमालेबीच तालमेल भएको छ