काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलाई कारवाही गरेको छ । पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै माओवादीले भट्टराई कारवाही गरेको हो ।