Logo
Logo

दृष्टि संवाददाता


राजु अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

दृष्टि संवाददाता

काठमाडौं । सरकारले राजु अर्याललाई सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज सम्पन्न बैठकले एआईजी अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

विस्तृत पढ्नुहोस