काठमाडौं । मतदानको १४ दिनपछि काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । शुक्रबार बिहान घोषणा भएको अन्तिम परिणमअनुसार महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचति भएका