काठमाडौं । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।