काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने तयारी गरिएको छ । मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेताहरूले बताएका छन्