Logo
Logo

दृष्टि संवाददाता


महानगरले हटायो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प

दृष्टि संवाददाता

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा बसपार्कनजिक रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाएको छ । महानगरकै जग्गामा रहेको उक्त पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।

विस्तृत पढ्नुहोस