काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ । आफैं विवाह गर्ने खर्च नभएकाका लागि एक सामाजिक संस्थाले सामुहिक विवाह गरिदिएको हो