काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा कोरोना संक्रमित भएका छन् । एकीकृत समाजवादीका अनुसार बुधबारको पीसीआर परिक्षणबाट उपमहासचिव खतिवडालाई कोरोना भाइरस