काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महाराजगञ्जस्थित देउवा निवासमा शुक्रवार भेट भएको हो ।