काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीको पहिलो लक्ष्य मन्त्रिपरिषद् विस्तार रहेको छ । एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा गठित समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड