विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । आजै संसदीय दलको नेता चयन भएपछि आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए