काठमाडौं । टिपर दुर्घटना हुँदा धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गामा आज बिहान दुई जनाको मृत्यु भएको छ । टिपरले च्यापिदा चालक र परिचालकको मृत्यु भएको हो