रोल्पा । रोल्पाका विभिन्न गाउँमा बाँदरले आतंक मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतंक मच्चाएको स्थानीवासीले बताएका छन् ।