काठमाडाैं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले दुई जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो