काठमाडौं । कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा