काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता हुने भएको छ ।