काठमाडौं । २०८२ भदौ २३ र २४ को आगजनीपछि भाटभटेनीका स्टोरहरूमा बाँकी रहेको खरानी, आगोले जलेका पिलर अझै पनि विगतको क्षतिको सम्झना गराउने दृश्य हो