काठमाडौं । गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक डाकिएको हो । बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका