काठमाडौं, २५ मंसिर । पाकिस्तानका लागि नेपालको नवनियुक्त राजदूत तापस अधिकारीले पदभार ग्रहण गर्नुपुर्व पाकिस्तानी विदेशसचिव सोहेल महमूदसँग इस्लामाबादमा भेटवार्ता गरेको पाकिस्तानी विदेशमन्त्रालयले जनाएको छ