काठमाडौं, १७ असोज । पल्पसा श्रेष्ठ मोडलिङ गर्छिन् । तर, मोडलिङ उनको पेसा भने होइन । २१ वर्षीया पल्पसा भन्छिन्, ‘रहरले मात्र मोडलिङ गरेकी हुँ