नन्दा थापा बाजुरा, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बाढी पहिरोले बाजुरामा पुर्याएको क्षति विवरणसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।