वायु अर्थात् हावा, हावा अर्थात जीवन । हावाविना हामी एक मिनेट पनि बाँच्न सक्दैनौँ । तर, त्यही हावा नै हाम्रो लागि काल बन्दै गएको छ