दशैंमा अधिकांशको निधारमा रातो टिका टल्किन्छ । कानमा पहेँलो जमरा । विशेषगरि हिन्दू धर्मावलम्बीले रातो टिका र जमरा लगाउँछन् । आफूभन्दा ठूलाबडाबाट आशीर्वाद थाप्छन् ।