काठमाडौं, २९ माघ । प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि आक्रोशित युवाहरूले गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा मागेका छन् । शंखमुलस्थित झाँक्रीको निवासबाट नाराबाजी