काठमाडौं । शेरबहादुर देउवा सरकारले आफ्नो प्रत्यक्ष मातहत रहेका दुवै विभागका महानिर्देशकको सरुवा गरेका छन् । मंगलबार उनले राजश्व अनुसन्धान विभागका महानिर्देशकको सरुवा गरेका हुन्