काठमाडौं । अध्यागमनको जिम्मेवारी नेपाल प्रहरीलाई दिनेबारे फेरि बहस सुरु भएको छ । अपराधको अन्तर्राष्ट्रियकरण बढेको भन्दै अध्यागमनमा प्रहरी समेत राख्नुपर्ने आवश्यकता औंल्याइएको छ ।