काठमाडौं । कुनै दिन तपाईको निद्रा गडबड भयो । राम्ररी सुत्न सक्नुभएन । भोलिको दिन तपाई उस्तै उर्जाका साथ, फूर्तिका साथ काम गर्न सक्नुहुन्छ ?