काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार २२५ पुगेको छ ।