काठमाडौं । भान्सामा विभिन्न परिकारका खानामा प्रयोग हुने पुदिना ओषधीय गुण भएकाे वनस्पति हो । पुदिनामा औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् ।