काठमाडौं । के तपाईलाई रिस उठ्छ? पक्कै पनि उठ्छ होला। संसारमा सायदै कोहि होला जसलाई रिस नउठोस्। रिस भनेको मानिसमा सामान्य रूपमा हुने उद्वेग हो।