काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।