काठमाडौं । नविल बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ६ करोड मुनाफा आर्जन गरेको हो । बैंकले अघिल्लो वर्षको तुलनामा नाफा बढेको हो ।