Logo
Logo

एनसेलले मंसिर ७ मा बोलायो चौथो वार्षिक साधारण सभा

दृष्टि संवाददाता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आगामी मंसिर ७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौंको लैनचौरस्थित कर्पोरेट कार्यालयमा साधारण सभा बोलाएको हो

विस्तृत पढ्नुहोस