Logo
Logo

काठमाडौंमा कुमारी बैंकका दुई नयाँ शाखा खुल्यो

दृष्टि संवाददाता

काठमाडौं । कुमारी बैंकले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्‍याउने

विस्तृत पढ्नुहोस