काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम