काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङको सहयोगमा चितवनमा ‘रोड टु आइपिओ एन्ड क्रेडिट रेटिङ’ कार्यक्रम गरिएको छ ।