Logo
Logo

माछापुच्छ्रे बैंकको सहयोगमा लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाइट जडान

दृष्टि संवाददाता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ

विस्तृत पढ्नुहोस