काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ ।