काठमाडौं । नेपाल एसबिआई बैंकले मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्कुल ब्याग तथा शैक्षिक